नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यवसायिक र स्कुलका लागि नयाँ विकल्प
काठमाण्डौ । लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ। साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटो मोबाइल ईम्पोट्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’मार्फत ‘क्यारी’ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू...