बुधबार, श्रावण १४,२०८२ 12:39:29
  • बुधबार, श्रावण १४,२०८२ 12:39:29
बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा
AUTO

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

काठमाण्डौ । अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयलटी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसँगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो ।काठमाण्डौका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको...

नाडाद्वारा रसुवामा आएको बाढी पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह
AUTO

नाडाद्वारा रसुवामा आएको बाढी पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।  विज्ञप्तीमा भनिएको छ,‘रसुवामा आएको बाढीले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुखव्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइलआयात प्रणालीमा गहिरो असर...

केई ई–क्यूट ०२ः अब मात्र रु. २०.९६ लाखको विशेष मूल्यमा !
AUTO

केई ई–क्यूट ०२ः अब मात्र रु. २०.९६ लाखको विशेष मूल्यमा !

काठमाण्डौ । नेपालमा केई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ.अटोमोबाइल्सले केई ई–क्यूट ०२— किफायती मूल्यमा बजारमा उपलब्ध गराउने भएको छ । यो गाडी २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने भएको हो ।  यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको कम्पनीको दाबी छ ।  केई ई–क्यूट ०२...

टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य
AUTO

टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य

नेपालमा पारिवारिक स्कुटर ‘रिज्ता’ सार्वजनिक गर्दै एथर एनर्जी
AUTO

नेपालमा पारिवारिक स्कुटर ‘रिज्ता’ सार्वजनिक गर्दै एथर एनर्जी

काठमा(ण्डौ । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर ‘एथर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ ।  नेपालमा एथर ४५० सिरिज को सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात भएको कम्पनीले जनाएको छ ।रिज्ताः नेपाली परिवारका लागि तयार पारिएको स्कुटरपरिवारलाई ध्यानमा राखेर...

के हो कारमा हुने एडप्टिभ क्रुज कन्ट्रोल ? कसरी बनाउँछ ड्राइभिङलाई सुरक्षित ?
AUTO

के हो कारमा हुने एडप्टिभ क्रुज कन्ट्रोल ? कसरी बनाउँछ ड्राइभिङलाई सुरक्षित ?

काठमाण्डौ । आजकल, मानिसहरू सवारी साधनको सुरक्षा सुविधाहरूमा विशेष जोड दिन थालेका छन् र उनीहरु सुरक्षित कारहरूको लागि बढी पैसा तिर्न पनि तयार हुन्छन् । यस्तो अवस्थामा आजकल कारहरूमा एडप्टिभ क्रुज कन्ट्रोल (एसीसी) नामक विशेष फिचर आईरहेको छ, जसले ड्राइभिङलाई सजिलो र सुरक्षित बनाउँछ। यो सामान्य क्रूज कन्ट्रोल भन्दा राम्रो छ।  एडप्टिभ क्रूज कन्ट्रोलले सडकमा अन्य सवारी...

प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा  उद्घाटन
AUTO

प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा उद्घाटन

काठमाण्डौ । शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाण्डौको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ।शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गरे।ु‘हामी...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने
AUTO

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाण्डौ । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न
AUTO

नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न

काठमाण्डौ । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाण्डौमा आयोजना हुँदैछ ।विस २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ । जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ...

नेपालमा पनि मनाइयो यामाहाको ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सव
AUTO

नेपालमा पनि मनाइयो यामाहाको ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सव

काठमाण्डौ । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यमाहा डे’ को अवसरमा यस वर्ष विशेष महत्वको ूद्यचष्मनष्लन इमि बलम ल्भध, त्जचयगनज प्बलमय ब्अतष्यलकू भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको कम्पनीले जनाएको छ ।  नेपालमा पनि यामाहाले विभिन्न...

सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्किम आयोजना गर्ने, जुनसुकै पुराना गाडी टाटा ब्राण्डसँग साट्न सकिने
AUTO

सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्किम आयोजना गर्ने, जुनसुकै पुराना गाडी टाटा ब्राण्डसँग साट्न सकिने

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर बिफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी, र कभ.ईभी...

नेपाली बजारमा एमजी विन्डसर इभी लन्च
AUTO

नेपाली बजारमा एमजी विन्डसर इभी लन्च

काठमाण्डौ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको भव्य लन्च कार्यक्रम हायात रीजेन्सी, काठमाण्डौमा सम्पन्न गरेको छ।  एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई...

नेपालमा टीएमवानका १०० भन्दा बढी युनिट बिक्री
AUTO

नेपालमा टीएमवानका १०० भन्दा बढी युनिट बिक्री

काडमाण्डौ । नेपालमा टीएमवानका १०० भन्दा बढी युनिट बिक्री भएका छन् । नेपाली व्यवसायीहरूबीच टीएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई कम्पनीले केक काट्ने कार्यक्रम आयोजना गरेर मनाएको छ ।  यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्सहेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश...

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’प्रायोजक बन्यो टीभीएस अपाचे
AUTO

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’प्रायोजक बन्यो टीभीएस अपाचे

काठमाण्डौ । विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ । जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी...

इन्जिन फेलको समस्याका कारण करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउँदै निसान
AUTO

इन्जिन फेलको समस्याका कारण करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउँदै निसान

काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी निसानले अमेरिकी बजारबाट करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउने भएको छ ।  इन्जिन फेलको समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ४ लाख ४३ हजार ८९९ युनिट कार फिर्ता मगाउने लागेको अमेरिकी नेशनल हाईवे सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।  

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : नेपालमा पनि मनाइँदै
AUTO

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : नेपालमा पनि मनाइँदै

काठमाण्डौ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटर स्पोर्ट्सर संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions”भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ।  नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको कम्पनीले जनाएको छ । यसले...

प्रोटन इमासको ‘शार्क ट्याङ्क नेपाल’ सँग आधिकारिक प्रायोजकको साझेदारी
AUTO

प्रोटन इमासको ‘शार्क ट्याङ्क नेपाल’ सँग आधिकारिक प्रायोजकको साझेदारी

काठमाण्डौ । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रेणी विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा विशेष रूपमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ।प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन...

यातायात व्यवस्था विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
AUTO

यातायात व्यवस्था विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल

काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १७ गते गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा...

माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी
AUTO

माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी

काठमाण्डौ । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा ‘माइलिज च्याम्पियर्न’कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित ‘पहिलो...

टुनल्यान्ड जी७ बन्यो २३ दिनमै ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप
AUTO

टुनल्यान्ड जी७ बन्यो २३ दिनमै ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

काठमाण्डौ । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.