शुक्रबार, असार १९,२०८३ 04:57:50
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 04:57:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा Kaiyi नेपालद्वारा देशभर ‘एक्सचेन्ज क्याम्प’ को घोषणा

Laxmi Sunrise Bank Limited
नयाँ वर्षको अवसरमा Kaiyi नेपालद्वारा देशभर ‘एक्सचेन्ज क्याम्प’ को घोषणा

काठमाण्डौ । यी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता Laxmi E- Mobility Pvt. Ltd र GO. Automobiles Pvt. Ltd. ले नेपाली नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा तीन दिने “Kaiyi Exchange Camp” सञ्चालन गर्ने घोषणा गरेका छन् । ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । 

यो एक्सचेन्ज कार्निभल अप्रिल १० देखि अप्रिल १२, २०२६ (२०८२ चैत २७ देखि २९ गते ) सम्म देशभरका आधिकारिक केयी शोरूमहरूमा आयोजना हुनेछ। यस प्लेटफर्ममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटेर नयाँ केयी मोडलका गाडीहरू खरिद गर्न सक्नेछन्। 

New Office
CG Motors
Garima Development Bank

आगन्तुकहरूले लाइभ फूड स्टलहरू र मनोरञ्जनात्मक गतिविधिहरूका साथ उत्सवमय वातावरणको आनन्द लिन सक्नेछन्, जसले ग्राहक र उनीहरूका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउनेछ। 

नेपालमा किफायती र Value for money सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न र आधुनिक मोबिलिटीमा पहुँच सहज बनाउन यो अभियान सुरु गरिएको हो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

काठमाडौंको हकमा, यो कार्यक्रम थापाथली (केयी शोरूम नजिकै) बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म संचालन हुनेछ। 
यस योजना अन्तर्गत ग्राहकहरूले निम्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्: 
–नयाँ वर्ष विशेष नगद फाइदा 
–आकर्षक एक्सचेन्ज बोनस 
–उत्कृष्ट सवारी मूल्यांकन 
–फाइनान्सिङ सुविधाहरू 
–अटो बीमा 
–७ किलोवाट (7kW) वा ३ किलोवाट (3kW) चार्जरका विकल्पहरू 

प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी (Dusit Thani), धुलिखेल मा एक रातको निःशुल्क प्याकेज यस कार्यक्रममा ग्राहकहरूले केयीका मोडेलहरू जस्तै Kaiyi e-Qute 02, Kaiyi e-Qute 04, र Kaiyi X3 Pro EV लगायतका इलेक्ट्रिक र कम्प्याक्ट सहरी मोडलहरूको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्नेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.