• बिहीबार, आश्विन २,२०८२ 04:35:08
Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट
AUTO

Kaiyi को ‘बबाल अफर’ : X3 Pro EV मा ९ लाख रुपैयाँको भारी छुट

काठमाण्डौ । नेपालमा Kaiyi इलेक्ट्रिक गाडीको आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. र Laxmi E-Mobility ले नयाँ वर्षको अवसर पारेर Kaiyi X3 Pro EV (Flagship Top Variant) मा विशेष छुट योजना ल्याएका छन्। ‘Kaiyi Babal Offer’ नाम दिइएको यस अफर अन्तर्गत यो प्रिमियम EV SUV अब मात्र रु. ३९.९६ लाख मा खरिद गर्न सकिनेछ, जुन पहिलेको मूल्य रु. ४८.९६ लाख थियो।

NAIMA 2025 मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिट क्षमताका व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक
AUTO

NAIMA 2025 मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिट क्षमताका व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक

काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक जगदम्बा मोटर्स प्रा.लि. ले सन् २०२५ को NAIMA नेपाल मोबिलिटी एक्स्पो मा नयाँ व्यावसायिक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने भएको छ। शंकर ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्ड अन्तर्गत १४ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबसहरू नेपाली बजारमा ल्याउने तयारी...

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय
AUTO

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाण्डौ । बुधबारबाट सुरु हुने नाइमा अटो मोबिलिटी प्रदर्शनीमा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ।  टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर...

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने
AUTO

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने

काठमाण्डौ । नाइमा अटो शोको अवसरमा विभिन्न सवारी साधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तीव्र बनेको छ ।यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गतेदेखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको आकर्षक अफर, बुक गर्नेले पाउनेछन् यस्ता सुविधा
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको आकर्षक अफर, बुक गर्नेले पाउनेछन् यस्ता सुविधा

काठमाण्डौ । भोलिदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर सार्वजनिक हुँदैछ । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटा मेगा अफर ल्याउने तयारी गरेको हो ।  उक्त अफर अन्तर्गत साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा टोयोटा गाडी बुक गर्ने ग्राहकहरुले भारी छुट...

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने
AUTO

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने

काठमाण्डौ । आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको हो ।  

सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने
AUTO

सेग्वेले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने

काठमाण्डौ । सेग्वे–नाइनबोटको नेपालका लागि आधिकारीक वितरक आइहब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ...

भदौ ३ देखि सुरु हुने १६औं संस्करणको 'नाडा अटो शो'मा आधुनिक रोबोटदेखि पुराना विन्टेज गाडीको प्रदर्शनी
AUTO

भदौ ३ देखि सुरु हुने १६औं संस्करणको 'नाडा अटो शो'मा आधुनिक रोबोटदेखि पुराना विन्टेज गाडीको प्रदर्शनी

काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिक्षित प्रदर्शनी "नाडा अटो शो २०२५" यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भव्य रूपमा आयोजना हुँदैछ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ। ‘Go For More’ भन्ने नारासहित...

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी
AUTO

यसपटकको नाडा अटो शो केही फरक हुनेछः अध्यक्ष चौधरी

काठमाडौ । नेपाल अटो मोवाइल्स संघ (नाडा)का अध्यक्ष करण चौधरीले यसपटकको अटो शो अरु वर्षको भन्दा केही भिन्न रहने बताएका छन ।  ललितपुरमा आयोजित प्रेस सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले यसपटकको शो मा फ्युचर मोबिलिटीलाई विशेष प्राथमिकता दिइने बताए ।

इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई
AUTO

इभीमय बन्यो नेपालको अटोबजार, टाटाले उछिन्यो बीवाईडीलाई

काठमाण्डौ । पछिल्लो समय नेपाली अटो बजार इलेक्ट्रिक गाडी (इभी)मय बनेको छ । सरकारको नीति, कम कर दर, बैंक फाइनान्सिङ तथा वातावरणमैत्री उर्जा स्रोतले इभीप्रति आकर्षण बढ्दै गइरहेको छ ।  गत आर्थिक वर्षमा विभिन्न ब्राण्डका करिब १० हजार इभी भित्रिएका छन् । नेपाली अटो बजारको पछिल्लो अवस्थाअनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारी साधन रहेका छन्...

दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक, मूल्य कति ?
AUTO

दिपल एस०७ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाण्डौ । नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ । दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो ।  सो कार्यक्रमकाबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव पारस खड्काले संयुक्त रूपमा नयाँ भेरियन्टको गाडीको अनावरण गरे ।...

वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका
AUTO

वर्षातको मौसममा कसरी राख्ने ईभीको ख्याल ? यस्ता छन् तरिका

काठमाण्डौ । वर्षातको मौसम सवारी साधनहरुका लागि चुनौतीपूर्ण हुने गर्छ । यो मौसममा अझ विशेष गरेर विद्युतीय(ईभी)सवारी साधनका लागि बढी चुनौतीपूर्ण हुन्छ । धेरैजसो मानिसहरुमा वर्षातको समयमा ईभी सवारी साधन चलाउनु सुरक्षित हुन्न भन्ने मान्यता रहेको पाइन्छ । तर वास्तवमा यस्तो भने हुँदैन ।  आधुनिक ईभी कार पूर्ण रुपमा सुरक्षित हुन्छन् र वर्षात होस् वा गर्मी यसलाई निर्धक्क भएर...

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"
AUTO

डोङफेङ नाम्मीको चाँडै चाडपर्व अफर घोषणा:"चाडपर्व कुर्न किन ?"

काठमाण्डौ । नेपाली बजारमा छोटो समयमा लोकप्रियता कमाउन सफल इलेक्ट्रिक ह्याचब्याक "नाम्मी"(Nammi) ब्रान्डले चाँडै चाडपर्व अफर सार्वजनिक गरेको छ । "चाडपर्व कुर्न किन ?" भन्ने नारासहित डोङफेङ नाम्मीले ग्राहकहरूलाई लक्षित गर्दै यो विशेष अफर ल्याएको हो।यस अफरमार्फत कम्पनीले नेपाली उपभोक्तालाई चाडपर्वको उत्सव अगावै सुरु गर्न आमन्त्रण गरेको छ । डोङफेङ नाम्मी नेपालको सबैभन्दा...

‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा
AUTO

‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा

काठमाण्डौ । नेपालका लागि हसन्डाई सवारी साधनको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ योजनाको विजेता घोषणा गरेको छ । जसअन्तर्गत कुबेरा कन्स्ट्रक्सन प्रालिले नयाँ हुन्डाई भेन्यू१.२ प्राप्त गरेको छ ।  

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८  देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
AUTO

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० सम्म, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २०  गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा  दीर्घकालीन असर पर्न सक्ने...

एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
AUTO

एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाण्डौ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक गरेको हो ।साउन १५ गते राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको...

यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न
AUTO

यामाहा नेपालको ‘वार्षिक डिलर मिट २०२५’ सम्पन्न

काठमाण्डौ । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए।पहिलो दिनको...

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर
AUTO

‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर

काठमाण्डौ । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट् वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर...

श्रीलंकामा कर छलीको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए
AUTO

श्रीलंकामा कर छलीको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए

कोलम्बो, श्रीलंका । श्रीलंकाको भन्सार विभागले चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी BYD का झण्डै १,००० वटा गाडी रोक्का राखेको छ। कर छलीको आशंकामा यी गाडीहरू अनुसन्धानको घेरामा छन्, जुन कुराको जानकारी बुधबार संसदीय सार्वजनिक लेखा समिति (COPA) लाई दिइएको छ।श्रीलंकामा BYD को आधिकारिक एजेन्ट John Keells Group ले आयात गरेका गाडीहरूमा मोटरको क्षमता जानाजान कम देखाएर एक्साइज ड्युटी (अभिशेष कर) कम...

श्रीलंकामा कर छलको आशंकामा BYD का झण्डै १,००० इलेक्ट्रिक गाडी रोकिए

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.