भारतकै सस्तो इभी नेपालमाः खुल्यो बुकिङ, मूल्य रु. ३० लाखभन्दा कम
काठमाण्डौ । भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडीको रुपमा रहेको टाटाको टियागोको नेपालमा समेत बुकिङ खुलेको छ । नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा कम्पनीबाट उत्पादित गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ खुलाइएको जनाएको हो । भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय चारपांग्रे साधनको रुपमा रहेको टियागो इभीको नेपालमा मूल्य ३०...