बुधबार, जेष्ठ ६,२०८३ 02:20:17
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:20:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा ‘भोल्भो ईसी२२० एक्स्काभेटर’ लञ्च, भरपर्दो र इन्धन किफायती भएको दाबी

Laxmi Sunrise Bank Limited
नेपालमा ‘भोल्भो ईसी२२० एक्स्काभेटर’ लञ्च, भरपर्दो र इन्धन किफायती भएको दाबी
Shivam Cement

काठमाण्डौ । पन्चकन्या ग्रुपले नेपाली बजारमा ‘भोल्भो ईसी२२०’ एक्स्काभेटर लञ्च गरेको छ । ग्रुपले ललिपुरमा रहेको आफनो प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ‘भोल्भो ईसी२२०’ एक्स्काभेटर लञ्च गरेको हो ।  

ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रालिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखी बिक्रीवितरण गदै आईरहेकोमा हालसालै भोल्भो कन्स्ट्रक्सन इक्विप्मेन्टअन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित उक्त स्काभेटर नेपाली बजारमा लन्च गरेको जनाइएको छ । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको कम्पनीको दाबी छ ।  

Bizshala
New Office
CG Motors

कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रालिअन्र्तगत बिक्रीवितरण हुुने भोल्भो ईसी२२० मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुदाँ जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ । 

बजारमा उपलब्ध गराईएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरणमैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज थडर्ए मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषणकम गराउन मद्दत गर्ने दाबीसमेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतीको मेसिनहरु भन्दा १० प्रतिशत बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो ।

Garima Development Bank
Shivam Cement
IME remit

यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सञ्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा गा्रहकहरुको आकर्षण रहने कम्पनीको विश्वास रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X