टेस्लाको नाफामा व्यापक गिरावट, सेयरमूल्यमा समेत ८% को पहिरो
काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको मुनाफामा चालु आवको दोस्रो त्रैमाससम्ममा ४० प्रतिशतभन्दा बढीको गिरावट आएको हो । स्थापित अटो निर्माताहरुसँगको बढ्दो प्रतिस्पर्धा र विश्भर ईभी गाडीको बिक्रीमा आईरहेको सुस्तताका कारण टेस्लाले यति धेरै नाफा गुमाउनु परेको हो । टेस्लाले अमेरिका...