कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा
काठमाण्डौ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई लक्षित गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारले ईभी सवारी साधनमा दिएको कर छुटको व्यवस्थालाई दुरुपयोग गरेर कर छली भईरहेको सूचनाको आधारमा विभागले चिनियाँ ईभी ब्राण्डमाथि छानबिन प्रक्रिया अघि बढाएको हो । केहि दिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा...