प्रि-बुकिङ गरिएका एक्स्पेङ जी६ एसयुभी दशैं अगावै आइपुग्ने
काठमाण्डौ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारीसाधनहरूको आगमनको घोषणा गरेको छ। बहु–प्रतीक्षित एक्स्पेङ जी६ आगामी दशैंभन्दा अघिनै वितरण गर्ने तयारी गरिएको छ ।
TRENDING
काठमाण्डौ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारीसाधनहरूको आगमनको घोषणा गरेको छ। बहु–प्रतीक्षित एक्स्पेङ जी६ आगामी दशैंभन्दा अघिनै वितरण गर्ने तयारी गरिएको छ ।
काठमाण्डौ । चिनियाँ नयाँ ईभी ब्राण्ड लि अटो र जिकरले सेप्टेम्बर महिनामा रेकर्डतोड कार आपूर्ति गरेका छन् । दुवै कम्पनीले मंगलबार जारी गरेको प्रतिवेदनमा यस्तो देखिएको छ । कम्पनीहरुले डेलिभर गरेको कारहरुमा हाईब्रिड र ब्याट्रीबाट मात्रै चल्ने कारहरु समावेश छन् । सेप्टेम्बर महिना लि अटोले ५३ हजार ७०९ युनिट कार डेलिभरी गरेको छ । जसन यस अघिको जुलाई महिनाको रेकर्डभन्दा ५...
काठमाण्डौ । नेपालमा निकै राम्रो व्यापार गरिरहेको विद्युतीय एसयूभी बीवाईडीमा गम्भीर समस्या देखिएको छ । समस्याको समयमै समाधान नहुने हो र बिक्री भएका गाडी फिर्ता नहुने हो भने बीवाईडीको डल्फिन र यूआन प्लस इभीहरुमा आगलागीको जोखिम उच्च रहेको देखिएको हो । यही जोखिमका कारण अन्तराष्टिय बजारमा निकै ठूलो संख्यामा बिक्री भइसकेका बीवाईडी कार फिर्ता हुने देखिएको सिएनएनले जनाएको छ ।...
काठमाण्डौ । नेपालको अटो बजार पछिल्लो समय इभीमय छ । यही मौकामा व्यापारीहरुले छोटो समयमा पैसा कमाउने उद्देश्यले नेपालभित्र वारेन्टी नै नभएका कारहरु आयात गरी जथाभावी बिक्री गरिरहेका पाइएको छ । पछिल्लो उदाहरणको रुपमा विलिङ कम्पनीको बिङ्गो लगायतका विभिन्न ब्राण्डहरुलाई लिन सकिन्छ । विलिङको विङ्गो इभी पछिल्लो समय पारामाउण्ट मोटर्सले नेपाल भित्र्याएर ग्राहक लोभ्याउने...
काठमाण्डौ । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्नचाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ। नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन् । साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि...
काठमाण्डौ । एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ ।ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भएको थियो । कार्यक्रममा अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रहको थियो ।नेपाली...
काठमाण्डौ । टाटा मोटसले आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ । कम्पनीले देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि यो सुविधाको व्यवस्था गरेको हो । यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी...
काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने...
काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ । अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।
काठमाण्डौ । चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाण्डौको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएशनका सचिव समेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएकोहो । कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुनपाउँदा हर्षित...
काठमाण्डौ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सिजी मोटर्सले अभतार, रिड्डारा, नेटा, जिएसी, किङ्गलङ्ग, सिजी केवाइसी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सिजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले असोज...
काठमाण्डौ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखी बेलुका ८बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेरपार्टस्मा १२...
काठमाण्डौ । अमेरिकामा चीन र रुसमा बनेका कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी भएको छ । अमेरिकाको वाणिज्य विभागले ल्याउने तयारी गरेको नयाँ कानूनमा चीन र रुसमा निर्मित कार सफ्टवेयरमा प्रतिबन्धको प्रस्ताव गरिएको छ । विभागले सुरक्षा कारण देखाउँदै चीन र रुसमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाइएको छ । विभागले नयाँ जेनेरेशनको स्मार्ट कारमा...
काठमाण्डौ । काठमाण्डौमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ। वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको थियो । कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारी...
काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सञ्चालन भएको छ ।लुयान दशैं तिहार तथा छठ धमाका अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर असोज २ गतेदेखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।
काठमाण्डौ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुन लागेको छ। यो प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै...
काठमाण्डौ । विश्वकर्मा पूजाको अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सर्भिस सेन्टरको स्थापनाको साथ दिगोको काठमाण्डौ उपत्यकामा पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्भिस सेन्टर भएको छ । यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । जसले विद्युतीय...
काठमाण्डौ । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च ईभी एकैपटक चार शहरमा लञ्च भएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा एक साथ पञ्च ईभी लञ्च भएको हो । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख...
काठमाण्डौ । स्वतन्त्र रुपमा उठेर चुनाव जिती धनगढी उपमहानगरपालिका हाँकिरहेका चर्चित मेयर गोपाल हमालले नेपालमा उपलब्ध इभी एसयूभीमध्ये सबैभन्दा बढी रेञ्ज दिने र आकर्षक फिचर्सहरुले भरिएको स्काईवेल गाडी खरीद गरेका छन् । उनले स्काईवेलको ‘इटी फाइभ’ मोडलको इभी एसयूभी रोजेका हुन् ।
काठमाण्डौ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शोरुमको उद्घाटनसँगै वीरगञ्जमा पनि पञ्च इभीको डेलिभरि सुरु भएको छ । नयाँ शोरुम उद्घाटन समारोहकै अवसर पारेर गाडी बुक गरेर बसेका ग्राहकहरुलाई पञ्च इभीहरु हस्तान्तरण समेत गरिएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.