बिहीबार, श्रावण १५,२०८२ 10:14:34
  • बिहीबार, श्रावण १५,२०८२ 10:14:34
Global IME Bank Limited

भोल्स्वागेनबाट २० हजार कर्मचारी जागिर छाड्न सहमत

Hyundai Nepal
भोल्स्वागेनबाट २० हजार कर्मचारी जागिर छाड्न सहमत
Shivam Cement

काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी भोल्स्वागेनले सन् २०३० सम्म २० हजार कर्मचारी स्वेच्छिक रुपमा काम छाड्न सहमत भएको जनाएको छ । सवारी साधनको अस्थिर मागलाई सम्बोधन गर्न पुनर्संरचना गर्ने प्रयास स्वरुप कम्पनीले ३५ हजार कर्मचारीलाई जागिरबाट हटाउन खोजेको छ ।  

Muktinath Bikas Bank Limited

जसअन्तर्गत कम्पनीको मानव संशाधन सम्बन्ध विभागका प्रमुख  तथा बोर्ड सदस्य गनर किलियनले गत मंगलबार वकर्स एसेम्लीमा कम्पनीको पुनर्संरचनाको योजना प्रारम्भ हुने क्रममा रहेको जानकारी दिएका थिए ।  

उनले सन् २०३० सम्म काम छाड्न २० हजार कर्मचारी सहमत भएको समेत बताए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.