बुधबार, जेष्ठ ६,२०८३ 05:50:57
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:50:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमएडब्लू इन्टरप्राइजेज र काठमाण्डौ महानगरबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजनामा सहकार्य

Laxmi Sunrise Bank Limited
एमएडब्लू इन्टरप्राइजेज र काठमाण्डौ महानगरबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजनामा सहकार्य
Shivam Cement

काठमाण्डौ । एमएडब्लू इन्टरप्राइजेज प्रा. लि र काठमाण्डौ महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जसअनुसार दुवै पक्ष मिलेर काठमाण्डौको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित SEEP मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।

जेठ ७ बाट सुरु भइसकेको SEEP (Skill and Employment Enhancement Program) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीपसम्बन्धी तालिमहरू दिइरहेको छ। यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ।  

Bizshala
New Office
CG Motors

SEEP मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाण्डौ महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाण्डौ महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X