मंगलवार, जेष्ठ ५,२०८३ 03:01:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:01:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ वर्षमा यामाहाको रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ स्किम

Laxmi Sunrise Bank Limited
नयाँ वर्षमा यामाहाको रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ स्किम
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले नयाँ वर्षको सुरुवात रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’सँगै गर्ने भएको छ। यामाहाले आफ्ना ग्राहकहरुलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको रोमाञ्चक स्किम ल्याएको हो।  

Bizshala
New Office
CG Motors

‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरू

१. एक्साइटमेन्ट सेयर गदाए र रु. १,००० जित्ने अवसर ःआफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्दा तत्काल रु. १,००० जित्न सकिने

२. नजिकैको यामाहा डिलरशिपमा गई आफुले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउदा रू. ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका  

३. योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका  

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहकहरूको लागि थप लाभहरू

नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्दैछः

–स्पट एक्सचेन्ज

–इजी फाइनान्स

–छानिएका मोडेलहरूमा ० प्रतिशत ब्याजको ईएमआई

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.