यामाहाको ‘मायासँग मायाको यात्रा’ ले ल्यायो विवाहको सिजनमा साथ र भरोसाको सगुन
काठमाण्डौ । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहाः मायासँग मायाको यात्रा’ पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ। यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने...

