मंगलवार, जेष्ठ ५,२०८३ 05:35:17
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:35:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भृकुटीमण्डपमा ‘यामाहा ब्लुफेस्ट’को भव्य उद्घाटन

Laxmi Sunrise Bank Limited
भृकुटीमण्डपमा ‘यामाहा ब्लुफेस्ट’को भव्य उद्घाटन
Shivam Cement

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो दुई–पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लुफेस्ट’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे। कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनैपनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।

Bizshala
New Office
CG Motors

अविश्वसनीय एक्सचेन्ज अफरहरूः

–कुनैपनि ब्रान्डको कुनैपनि बाइक साटाफेर गर्नुहोस्,

–कुनैपनि यामाहा बाइक वा स्कुटरमा रु. ५० हजार को मिनिमम भ्यालुएसन,

–अन्य कुनैपनि ब्रान्डमा रू.२५ हजार न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),

–एक्सचेन्जमा अतिरिक्त रु. १० हजार मूल्याङ्कन बोनस,

–कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिंग,

–यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १ लाखसम्म नगद छुट

–थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १ हजार जित्नुहोस्,

–विज्ञापनको स्क्रिन सट देखाई रु ५०हजारसम्म नगद छुट जित्नुहोस्,

–यामाहा खरिदमा १ लाखसम्म नगद छुट जित्नुहोस्।

Garima Development Bank
Shivam Cement
IME remit

बाइक बाहेकका आकर्षणहरूः

–डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका  

–कुनैपनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् रोमाञ्चक उपहारहरू घर लैजानुहोस्

–गेमिङ जोन –एक्शन–प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्

–फेसपेन्टिंग

–महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्

–फ्री एक्सेसरिज

–यसबाहेक पनि अन्य धेरै कुराहरू

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.