भारतमा ईभी गाडीमा थप अनुदानको माग, बजेटअघि नै माग सम्बोधन हुन सक्ने
काठमाण्डौ । भारतमा ईभी गाडीको बढ्दो मागलाई सम्बोधन गर्न अटो क्षेत्रबाट थप अनुदानको माग गरिएको छ । वर्तमानको फेम–२ सब्सिडीको समयसीमा २०२४ मार्च ३१ सम्म मात्रै थियो । उक्त समयसीमा समाप्त भएसँगै यतिबेला भारतमा ईभी गाडीको खरिदमा ग्राहकहरुले कुनै पनि अनुदान प्राप्त गरिरहेका छैनन् । यस्तोमा भारतीय अटो क्षेत्रका सरोकारवालाहरुले अनुदानको आवश्यकता रहेको माग गरेका छन् । अटो...

