टेस्लाले भारतमा लगानी योजनाहरू रोक्ने
काठमाडौं। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा लगानी गर्ने आफ्नो योजनालाई रोक्ने भएको छ। एलन मस्कले अप्रिलको अन्त्यमा भारतको भ्रमण स्थगित गरेपछि भारतमा लगानी गर्ने आफ्नो योजनालाई रोक्न बताएका हुन् ।

