आईतवार, असार १,२०८२ 10:34:33
  • आईतवार, असार १,२०८२ 10:34:33
Global IME Bank Limited

नाडामा सिजीले भित्र्याएका विभिन्न ब्राण्डका ८२८ युनिट गाडी बुक

Hyundai Nepal
नाडामा सिजीले भित्र्याएका विभिन्न ब्राण्डका ८२८ युनिट गाडी बुक
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटो शो २०२४ मा सबैभन्दा धेरै स्टल राखेको सिजी मोटर्सले विभिन्न ब्राण्डका ८२८ युनिट गाडीको बुकिंग लिने सफलता प्राप्त गरेको छ ।  

सिजी मोटर्सले नेपाल भित्र्याएका विभिन्न चाइनिज ब्राण्डका भेहिकलका ८२८ युनिटको बुकिंग आएको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सबैभन्दा बढी नेटाको इभीहरु बुक भएका छन् । नेटा एक्स ११५ वटा र नेटा भी ८६ वटा बुक भएको कम्पनीले जनाएको छ ।  

यस्तै अवतार २२ वटा, XPENG ५७ वटा, AION Y ७० वटा, RIDDARA ४३ वटा, KYC २५५ वटा तथा KINGLONG १८० वटा बुक भएको छ । 

KYC  र KINGLONG कमर्सियल भेहिकलतर्फका इभी ब्राण्ड हुन् । RIDDARA चाहिँ इभी पिकअप हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.