आईतवार, असार १,२०८२ 10:42:07
  • आईतवार, असार १,२०८२ 10:42:07
Global IME Bank Limited

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना

Hyundai Nepal
मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएशन नेपाल(इमान)को संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको छ ।  

भदौ १६ गते आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा  नाडा अटो शो २०२४ को सन्दर्भमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिएका थिए । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताएका थिए । अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने बताए । उनले यसले सुस्ताएको अटोमोवाइल व्यवसायपुनः फष्टाउने विश्वसा व्यक्त गरे ।  

त्यसैगरी सो अन्तरक्रिमा बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपालविमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ–आफनो धारणा राखेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.