नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न
काठमाण्डौ । असार १३ गते नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाण्डौमा सम्पन्न भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो । २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौं जिल्लामा स्थापना गरेको नाडा...

