सोमबार, जेष्ठ ४,२०८३ 08:25:03
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:25:03
एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?
BANKING

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।  बैंकले वैशाख महिनाका लागि व्यक्तिगत...

बैंक तथा वित्तीय संस्थाले दैनिक पेश गर्छन् तथ्यांक, राष्ट्र बैंकले भने किन गर्दैन हप्तौसम्म पनि अपडेट ?
NEPAL RASTRA BANK

बैंक तथा वित्तीय संस्थाले दैनिक पेश गर्छन् तथ्यांक, राष्ट्र बैंकले भने किन गर्दैन हप्तौसम्म पनि अपडेट ?

काठमाण्डौ । केन्द्रीय बैंकलाई बैक बैंकहरुको पनि बैंक भनिन्छ । बैंक तथा वित्तीय संस्थाले दैनिक रुपमा राष्ट्र बैंकमा बैंकका गतिविधि तथा तथ्यांक पेश गर्नुपर्ने हुन्छ । तर राष्ट्र बैंकले भने बैंक तथा वित्तीय क्षेत्रको सूचकको अपेडट भने  ढिला गरी गर्ने गरेको छ । राष्ट्र बैंकले एक साता सम्म पनि तथ्यांकको अपटेड नगरेको पाइन्छ ।  राष्ट्र बैंकले आफ्नो आधिकारीक वेवसाइटमा बैंक तथा...

कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर
BANKING

कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विस २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजनाअन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ, उक्त रकम फिर्ता पाउने छन् ।साथै, क्यूआर. भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्र...

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब माथि, नबिलको मात्रै ११.१६%
BANKING

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब माथि, नबिलको मात्रै ११.१६%

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । नेपाल बैंकर्स संघका अनुसार नबिल बैंकले चालु आर्थिक वर्षको ८ महिनासम्ममा ४ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरी सर्र्वाधिक नाफामुखी बैंक बन्न सफल भएको छ ।  चालु आवको फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । कुल नाफाको ११.१६ प्रतिशत नाफा नबिल बैंक...

प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता
BANKING

प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता

काठमाण्डौ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.२१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७४ रुपैयाँ र बिक्रीदर १६९.५०...

सीडीएसीको सेन्ट्रल केवाईसीलाई मर्चेन्ट बैंकले गरे बहिस्कार, भिडियो केवाईसीमा जोड दिंदा फ्रड हुने जोखिम
BANKING

सीडीएसीको सेन्ट्रल केवाईसीलाई मर्चेन्ट बैंकले गरे बहिस्कार, भिडियो केवाईसीमा जोड दिंदा फ्रड हुने जोखिम

काठमाण्डौ । देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था र उनीहरुका सहायक कम्पनीको रुपमा खुलेका मर्चेन्ट बैंकहरुले धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले ल्याएको सेन्ट्रल केवाईसीलाई बहिस्कार गरेका छन् ।  डेटा सुरक्षाको हिसाबले निकै परिस्कृत मानिएको सेन्ट्रल केवाईसीमा आबद्ध गराउन शुल्क लिन नपाउने भएपछि बैंक तथा मर्चेन्ट बैंकहरुले आफ्नै, तर जोखिमपूर्ण भिडियो...

इक्राद्वारा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलाई सूक्ष्म निगरानीमा राख्दै रेटिङ प्रदान
BANKING

इक्राद्वारा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलाई सूक्ष्म निगरानीमा राख्दै रेटिङ प्रदान

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडलाई प्रतिकूल प्रभाव सहित सूक्ष्म निगरानीमा राखी [ICRANP-IR] BBB-@ निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान
BANKING

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान

 काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले नगदरहित भुक्तानी प्रणालीमा जोड दिन र भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि उक्त क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।  कागबेनीमा बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडा दसैँ र चैते दसैँ अघिको सोह्र श्राद्घ तथा औँसी तिथिमा दिवंगत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९३ रुपैयाँ र बिक्रीदर १६८.६८...

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव
BANKING

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।  बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र...

एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक
BANKING

एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । संस्थाले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले यो योजना ल्याएको जनाएको छ ।  प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा...

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक
BANKING

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक

 काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबीबीएलः फाइनान्सियल फुटस्टेप्स्’को टिजर भिडियो सार्वजनिक गरेको छ ।नया वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियाले विभिन्न आर्थिक चुनौतीहरु र कोसेढुंगा पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई...

आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने
BANKING

आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने

काठमाण्डौ । आज कृषि विकास बैंक र हिमालयन बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । आज घोडेजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि यी दुई बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

आज माछापुच्छ्रे बैंकका यी ४ शाखा कार्यालय खुल्ला रहने
BANKING

आज माछापुच्छ्रे बैंकका यी ४ शाखा कार्यालय खुल्ला रहने

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा रहेका माछापुच्छ्रे बैंकका ४ वटा शाखा कार्यालय खुल्ला रहने भएका छन् । आज घोडे जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा परेता पनि बैंकका ४ वटा शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन
BANKING

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैंकले अगामी वैशाख ७ गते आउदै गरेको १७ औं वार्षिकोत्सव लाई मध्यनजर गर्दै चैत्र २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।बैंकले सुदुरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो...

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा उद्घाटन
BANKING

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा उद्घाटन

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रामाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आज उद्घाटन भएको हो ।  उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब.गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख...

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटलमा छुट पाउने
BANKING

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटलमा छुट पाउने

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल)  विराटनगर, मोरङबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने
BANKING

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने

काठमाण्डौ । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा ब्याज छुटको योजना ल्याएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९८ रुपैयाँ र बिक्रीदर १३३.५८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.१० रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९६ रुपैयाँ र बिक्रीदर १६८.७२...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.