यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१५ रुपैयाँ र बिक्रीदर १३३.७५ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४३.५८ रुपैयाँ र बिक्रीदर १४४.२३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९६ रुपैयाँ र बिक्रीदर १६८.७१...

