सोमबार, जेष्ठ ४,२०८३ 05:16:17
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:16:17
ग्लोबल मनि विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित
BANKING

ग्लोबल मनि विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम,१९ सय बढी विद्यार्थी लाभान्वित

काठमाण्डौ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।मार्च १८ देखि २४ गतेसम्म विश्वभर‘प्रोटेक्ट योर  मनि,सेक्योर योर फ्युचर’भन्ने मूल...

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन
BANKING

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन

काठमाण्डौ । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ ।बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा  पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका...

कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक
BANKING

कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक

काठमाण्डौ । ग्लोबल मनि विक,२०२४ को अवसरमा  कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।गत मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको मनि विकका अवसरमा बैंकले  विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम,...

एक महिना १.८७% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४५% ले घट्यो
NEPAL RASTRA BANK

एक महिना १.८७% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४५% ले घट्यो

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन  १.८७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत माघ महिनाको तुलनामा १.८७ प्रतिशतले मात्रै बढी हो । माघ महिनासम्ममा बजारमा ६ खर्ब ५२ अर्ब ६२ करोड...

सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न राष्ट्र बैंकको आह्वान
BANKING

सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न राष्ट्र बैंकको आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले सम्भावित डिजिटल ठगीबाट बच्न र गैरकानुनी कारोबारबाट टाढा रहन आह्वान गरेको हो ।  

एनआईसी एशिया बैंकमा बचत खाता खोलेका १२ जनालाई रू. १ करोड २० लाख बीमा रकम भुक्तानी
BANKING

एनआईसी एशिया बैंकमा बचत खाता खोलेका १२ जनालाई रू. १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमाबापत सातजना र दुर्घटनामा परेका पाँचजना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति रू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको छ ।  बैंकले आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी...

बाफियासम्बन्धी विधेयकले सेयर बजारलाई कस्तो प्रभाव पार्छ ? यसो भन्छन् बैंकर र बजार विश्लेषक
BANKING

बाफियासम्बन्धी विधेयकले सेयर बजारलाई कस्तो प्रभाव पार्छ ? यसो भन्छन् बैंकर र बजार विश्लेषक

काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेसँगै  बजार र सामाजिक सञ्जाल तरगिंत भएको छ ।  खासगरि बैंक तथा वित्तीय ऐन २०७३ लाई संसोधन गर्न केही दफा परिमार्जनसहित संसदमा अर्थमन्त्री बर्षमान पुनले विधेयक पेश गरेपछि यसको विषयमा निकै ठूलो चर्चापरिचर्चा र बहस सुरु भएको देखिन्छ ।  विधेयकमा जुनसुकै बैंकको...

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न
BANKING

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरुको सम्पन्न गरेको छ ।  संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।  

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न
BANKING

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।  यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज,...

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन
BANKING

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  बैंकले ग्लोल मनि विक, २०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।  

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको प्रदेश कार्यालय वीरगञ्जले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ८ गते विहिबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।  

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले ग्लोबल मनीविकर्को प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा विद्यार्थिहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा एक दिने प्रशिक्षण दिइएकोे बैंकले जनाएको छ ।  

ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन
BANKING

ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनि विकको अवसरमा बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमाको अवसरमा‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना...

ग्लोबल मनि विकका अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि विकका अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा चैत ८ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।  

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढी सहभागी
BANKING

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढी सहभागी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।  बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न...

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालमा १५% सम्म छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालमा १५% सम्म छुट पाउने

काठमाण्डौ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।गुँडगाँव हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।...

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न
BANKING

बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली सम्पन्न

काठमाण्डौ । बैंकर्स क्लब तौलिहवाको आयोजनामा वित्तीय सचेतना र्‍याली आयोजना गरिएको छ । ग्लोबल मनि वीकको अवसरमा बैंकर्स क्लब तौलिहवाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।  

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपनि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । चैत ६ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर २.४०...

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक
BANKING

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक  गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ गते वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.