सोमबार, जेष्ठ ४,२०८३ 12:27:06
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:27:06
माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण
BANKING

माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीजिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत चैत ८ गते एक औपचारिक कार्यक्रमकाबीच निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई...

अब ७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने
BANKING

अब ७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ७० वर्ष ननाघेको हुनपर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।  प्रस्तावमा सञ्चालक बन्न २५ वर्ष पुरा भएको र ७० वर्ष ननाघेको हुनु पर्ने व्यवस्था गरिएको छ ।  

इभी किन्नेका लागि ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ योजना’, कर्जा अवधिभर सिंगल डिजीटको ब्याजदर
BANKING

इभी किन्नेका लागि ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ योजना’, कर्जा अवधिभर सिंगल डिजीटको ब्याजदर

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले न्यूनतम् ब्याजदरमै ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।  यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैंकले जनाएको छ ।  कर्जाको अवधि ५ वर्षसम्मका...

सिटिजन्स बैंक र शंखरापुर हस्पिटलबीच समझदारी, १०% सम्मको छुट पाइने
BANKING

सिटिजन्स बैंक र शंखरापुर हस्पिटलबीच समझदारी, १०% सम्मको छुट पाइने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोरपाटी, काठण्डौस्थित शंखरापुर हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद...

एनबीआई १६ औं वर्षमा प्रवेश, उत्कृष्ट प्रशिक्षार्थिहरुलाइ सम्मानित
BANKING

एनबीआई १६ औं वर्षमा प्रवेश, उत्कृष्ट प्रशिक्षार्थिहरुलाइ सम्मानित

काठमाण्डौ । नेशनल बैकिङ इन्स्टिच्युट(एनबीआई)ले आफ्नो स्थापनाको १५औं वर्ष पुरा गरेको छ । संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युट द्वारा संचालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थिहरुलाइ सम्मानित गर्नुका साथै इन्स्टिच्युटमा १० वर्ष सेवा अवधि पुरा गरेका...

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन
BANKING

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

काठमाण्डौ । कृषि विकास बैंकले धनुषाको यदु कुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीद नगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो ।ग्लोबल मनि वीकको अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन...

ग्लोबल मनि वीक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि वीक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि वीक० को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  

राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै २ अर्ब लगानी गर्ने
NEPAL RASTRA BANK

राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै २ अर्ब लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा झण्डै २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न...

एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउन
BANKING

एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउन

काठमाण्डौ । नेपाल एसबिआई बैंकका डेबिट कार्डहोल्डर तथा योनो नेपाल एसबिआईका प्रयोगकर्ताले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटलेटहरुमा विशेष छुट पाउने भएका छन् ।  यस विषयमा बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत सद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटेलहरुमा दैनिक प्रकाशित दरमा फुड एण्ड बेभरेजतर्फ १०...

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वित्तीय सप्ताह९ग्लोबल मनि विक० को अवसरमा चैत ७ गते उक्त कार्यक्रम समपन्न गरेको हो ।  ग्लोबल मनि विक २०२४ अन्तर्गत बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

लघुवित्तको ज्यादती बढेको भन्दै सरकारसँगको सहमति भङ्ग गर्ने संघर्ष समितिको चेतावनी
BANKING

लघुवित्तको ज्यादती बढेको भन्दै सरकारसँगको सहमति भङ्ग गर्ने संघर्ष समितिको चेतावनी

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ ।समितिका अध्यक्ष मनिराम...

नेपाल राष्ट्र बैंकको सवारी चालक पदको लिखित परीक्षाको मिति तय
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकको सवारी चालक पदको लिखित परीक्षाको मिति तय

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सवारी चालक(करार)पदको लिखित परीक्षाको मिति तय गरिएको छ । केन्द्रीय बैंकको मावन संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सवारी चालक पदका लागि लिखित परीक्षाको मिति तय गरेको हो ।  

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान
Capital Market

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति...

लघुवित्तहरुको कर्जाको भुक्तानी अवधि थपका लागि चैत मसान्तसम्म निवेदन दिनुपर्ने
NEPAL RASTRA BANK

लघुवित्तहरुको कर्जाको भुक्तानी अवधि थपका लागि चैत मसान्तसम्म निवेदन दिनुपर्ने

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा पुनरतालिकीकरण गर्ने समय नजिएको छ । यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नु पर्नेछ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । कर्जाका लागि भुक्तानी गर्न...

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण
BANKING

कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रहरी प्रभाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तर दायित्वअन्तर्गत गरिएको गोप्रो...

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
BANKING

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।

सानिमा बैंकद्वारा रु.१० लाखको दुर्घटना बीमा रकम प्रदान
BANKING

सानिमा बैंकद्वारा रु.१० लाखको दुर्घटना बीमा रकम प्रदान

काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे...

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी
BANKING

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३६ रुपैयाँ र बिक्रीदर १३२.९६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६१ रुपैयाँ र बिक्रीदर १६९.३८...

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो
NEPAL RASTRA BANK

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो

काठमाण्डौ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।  सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.