आईतवार, असार १,२०८२ 10:20:24
  • आईतवार, असार १,२०८२ 10:20:24
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्धारा धादिङका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकद्धारा धादिङका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ेवित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ जिल्लाका विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङको रोराङ गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलो पोखरीका स्थानीयबासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यत्रमहरुमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयाम बारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्‍याउने उदेश्य बैंकले लिएको जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.