गरिमा विकास बैंकको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरेको हो । मार्च १८ देखि २४ सम्म मनाईएको ग्लोबल मनि विक २०२४मा बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक...