सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा
काठमाण्डौ । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।

