आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्यास ब्याक र पुरस्कारहरु जित्ने मौका
काठमाण्डौ । डिजिटल वालेट कम्पनी आइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरेर ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३...

