सोमबार, असार २,२०८२ 08:00:27
  • सोमबार, असार २,२०८२ 08:00:27
Global IME Bank Limited

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्यास ब्याक र पुरस्कारहरु जित्ने मौका

Hyundai Nepal
आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत  क्यास ब्याक र पुरस्कारहरु जित्ने मौका
Nabil Bank Limited

काठमाण्डौ । डिजिटल वालेट कम्पनी आइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरेर ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो  अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् ।

यहि चैत ६  देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।  यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाईटिकट खरिद गरेको रकमको  १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।  दोस्रो विजेताले द लेकसाइड रिट्रिट पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेजजित्ने मौका पाउनेछन् ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको साथै  आइएमई पे मार्फत टिकट खरिदगर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमाउच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.