कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने
काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित झै भएको छ । कांगे्रेस र एमालेका नेताहरुबीच सत्ता समीकरणदेखि निर्वाचन प्रणालीमा देखिएको त्रुटि सच्याउन संविधान संसोधनसम्मको विषयमा सहमतिको खाका तयार भएसँगै प्रचण्ड नेतृत्वको सरकार धेरै दिन(समय) नटिक्ने निश्चित झै भएको स्रोतहरुले दाबी गरेका छन् । एमाले र कांग्रेससँग सम्बद्ध उच्च स्रोतहरुले दिएको जानकारीअनुसार दुवै...