लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज विहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकता राखिने जनाइएको छ । साथै प्रदेश सरकारले अघि बढाएका तर, हालसम्म...