कांग्रेसको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित
काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो । सभामुख देवराज घिमिरेले...