सोमबार, असार २,२०८२ 02:31:09
  • सोमबार, असार २,२०८२ 02:31:09
घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन
ECONOMY& POLITICS

घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन

काठमाण्डौ । चैत महिनामा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ९ महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ६१२ वटा घरजग्गा कारोबार भएको छ ।  गत फागुन महिना भने ५० हजार ९९८ वटा घरजग्गा किनबेच भएको थियो ।  विभागको तथ्याङ्क...

पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?
ECONOMY& POLITICS

पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?

काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा देशको पूँजीगत खर्च भने निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास(चैत महिनासम्म) पूँजीगत खर्च ३२.२४ प्रतिशत रहेको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्ममा ९७...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

 काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डल सँगको भेटमा उनले यस्तो बताएका हुन् ।सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो
ECONOMY& POLITICS

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो

काठमाण्डौ । चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो, २०२४ु को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो ।‘‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो...

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि ‘आरएमए–र्यापिड मार्केट असेसमेन्ट’सम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ । महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत
ECONOMY& POLITICS

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।   ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली...

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ:  प्रधानमन्त्री
ECONOMY& POLITICS

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई...

निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि आवश्यक सेवा तथा सुरक्षा पाउन नसेको बताएका छन् । बुधबार काठमाण्डौमा आयोजित महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  ‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि...

आगामी बजेट यथार्थपरक र कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्छ: चेम्बर अध्यक्ष मल्ल
ECONOMY& POLITICS

आगामी बजेट यथार्थपरक र कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभा सुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।  चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी...

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा
ECONOMY& POLITICS

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले चालू आवमा देशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान गरेको छ । आइतबार काठमाण्डौमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री पुनले यस्तो आँकलन गरेका हुन् । उक्त कार्यक्रममा नेपालमा पहिलोपटक गैरसरकारी संस्थाबाट नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना गरिएको छ । नेपाल व्यवस्थापन संघले चालु आवको अनुमानित आर्थिक वृद्धिदरको...

सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा उद्योग परिसंघसहित ३ संस्थाको गम्भिर ध्यानाकर्षण
ECONOMY& POLITICS

सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा उद्योग परिसंघसहित ३ संस्थाको गम्भिर ध्यानाकर्षण

काठमान्डौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्(नासआईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)ले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यी संस्थाहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।...

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने
ECONOMY& POLITICS

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने

काठमाण्डौ । विदेशमा व्यापार तथा व्यवासाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् ।गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजिनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो।अमेरिकाको टेक्सासमा व्यवसाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए ।जोशी...

सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षबीच भेटवार्ता
ECONOMY& POLITICS

सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षबीच भेटवार्ता

काठमाण्डौ । सिद्धार्थनगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसँग भेटवार्ता गरेको छ । विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही, भैरहवाबाट अध्यक्ष ठाकुर श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले...

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत
ECONOMY& POLITICS

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत

काठमाण्डौ ।  ऊर्जा क्षेत्रका चार वटा परियोजना लागि लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो। यी परियोजनाको कुल...

‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ सुरु
ECONOMY& POLITICS

‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ सुरु

काठमाण्डौ। मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संघले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथाजिल्लार नगर उद्योग वाणिज्य संघहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्य प्रदेशका उद्योग वाणिज्य...

आयात र निर्यात दुवैमा गिरावट
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समिक्षा अवधिमा कुल निर्यात रु.१ खर्ब ६२ करोड कायम भएकाेछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका...

घट्यो महङ्गी, कुन क्षेत्रमा कति ?
ECONOMY& POLITICS

घट्यो महङ्गी, कुन क्षेत्रमा कति ?

काठमाण्डौ । देशको महंगीदर घटेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मुद्रास्फिीति ४.८२ प्रतिशतमा झरेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी
ECONOMY& POLITICS

२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समीक्षा अवधिमा रेमिट्यान्स रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । जुन अघिल्ला आवको सोहि अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । अघिल्लो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.