उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना...

