नेपाल आएको एक हप्तामै आउट अफ स्टक भयो “द अन्ब्रेकेबल स्मार्टफोन”
काठमाण्डौ । स्मार्टफोन क्षेत्रमै पहिलो पटक SGS बाट ५ स्टार रेटिङ्ग पाएको अनरको एक्सनाइन बी फाइभ जी छिमेकी मुलुक चीनमा अत्यधिक बिक्री हुने फोन अहिले नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको छ । कम्पनीले आयात भएको...

