वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकताः गभर्नर अधिकारी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ बताएका छन् । नेपाल राष्ट्र बैंकको आज आयोजना भएको ६९ औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उक्त अवसरमा अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले...

