मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको १८८ दिने निक्षेपमा ३२ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख ३ गतेदेखि २०८१ कात्तिक ३ गते गतेसम्म (६ महिना) अर्थात १८८ दिनको मुद्दती निक्षेपमा...

