सहकारीको समस्या पहिचान गरि समाधान गर्न बागमती प्रदेश स्तरिय साकोस समिट आयोजना हुने
काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र...