नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो । पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं। ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार उक्त...