स्मार्ट एपमा अब २०० बढी सहकारीबाट सजिलै नमस्ते पे प्लेटफमका पैसा लोड गर्न सकिने
काठमाण्डौ। स्मार्ट प्लेटफमका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी सौंस्थाहरू मार्फत आफ्नो आवश्यकताअनुसार नमस्ते पेवालेटमा सजिलै पैसा लोड गर्न र भुक्तानी गर्न सकिने भएको छ।यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गर्नेछ।

