शोधानान्तर स्थिति रु.४.२५ खर्ब बचतमा, चालु खाता कति ?
काठमाण्डौ । शोधनान्तर स्थिति सवा ४ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । यसर्थ गत आवको तुलनामा शोधनान्तर स्थिति ८९।२७ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, ११...

