घट्यो देशभर तापक्रम,मनसुन भित्रिन भने अझै केही दिन लाग्ने
काठमाण्डौ । देशभर तापक्रम घटेको छ । देशका विभिन्न भागमा वर्ष भएकाले तापक्रम घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले बढ्यो तापक्रमका कारण प्रभावित बन्दै गएको जवजीवनमा केही राहत प्रदान गरेको छ । विभागले शनिवार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार नेपालगञ्जको तापक्रम ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीको तापक्रम ४० दशमलव सात डिग्री रहेको छ । गत...