सुन तस्करविरुद्ध रवि लामिछाने एक्सनमा, पूर्वसभामुख र सीआइबी प्रमुखसहितका ठूला माछा पर्दैछन् फन्दामा
काठमाण्डौ । तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरोध गरेपछि असोज १४ मा सरकारले गठन गरेको सुन तस्करीको विषयमा छानबिन गर्ने उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिने तयारी गरेका छन् । झण्डै ५०० पृष्ठ लामो प्रतिवेदन पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार मात्र उपप्रधान तथा...