यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री भगबती चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।२६ फागुनमा मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव...