जेनजी अगुवा र सरकारबीच शीतल निवासमा वार्ता सुरु
काठमाण्डौ । जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा वार्ता सुरु भएको हो । यसअघि तय भएको वार्ता स्थगित भएकोमा आज फेरि सरकार र जेनजी अगुवाबीच वार्ता हुन लागेको हो ।

