बुधबार, जेष्ठ ६,२०८३ 01:01:34
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:01:34
जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक
NEWS

जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक

काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका समयमा विध्वंस मच्चाउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।  आज नवलपरासीको कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने
NEWS

जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने

काठमाण्डौ । विभिन्न उमेरका जेष्ठ नागरिकहरुले हवाई टिकटको शुल्कमा भारी छुट पाउने भएका छन् ।  आइतबा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्ष बासुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक बायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधि सम्मिलित बैठकले जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई टिकटमा भारी छुट दिने निर्णय गरेको हो । 

केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’
ECONOMY& POLITICS

केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘दुई दिनको लिला’ भन्दै कडा आलोचना गरेका छन्। सम्पादकहरूसँगको एक अन्तर्क्रियामा उनले सरकारको कार्यशैली, आफूमाथिको पासपोर्ट रोक्का र सुरक्षामा कटौतीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली
ECONOMY& POLITICS

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रियामा ‘नेपोबेबी’ शब्दप्रति कडा असहमति जनाउँदै भने, “म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ। तपाईं चाहे मेरो अहंकार भन्नुस् वा जे सुकै!” उनले सामाजिक सञ्जालमा चलेको यो बहसलाई लिएर तिखो टिप्पणी गरे।

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा
ECONOMY& POLITICS

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारबाट बनेको छानबिन समितिमा आफू बयान दिन नजाने बताएका छन् ।  सम्पादकहरुसँगको आइतबार आयोजित छलफलमा ओलीले यस्तो दाबी गरेका हुन् । 

विपिन जोशीको शव नेपाल ल्याइँदै
NEWS

विपिन जोशीको शव नेपाल ल्याइँदै

काठमाण्डौ । हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइने भएको छ । सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीका शव सोमबार स्वदेश ल्याइने भएको हो ।  उनको शव सोमबार दिउँसो फ्लाई दुबईको विमानमार्फत् काठमाण्डौ ल्याइनेछ।  

सरकार चुनावको तयारीमा आक्रामक, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
ECONOMY& POLITICS

सरकार चुनावको तयारीमा आक्रामक, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाण्डौ ।  नेपाल सरकारले आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै राजनीतिक र सुरक्षा व्यवस्थालाई तीव्रता दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माण र सुरक्षा सुनिश्चित गर्न सक्रिय पहल थालेको सन्देश दिएकी छन्।

तिहारको मौसम: केही ठाउँमा वर्षादेखि हिमपातको सम्भावना, तपाईको क्षेत्रमा के होला ?(सूचिसहित)
NEWS

तिहारको मौसम: केही ठाउँमा वर्षादेखि हिमपातको सम्भावना, तपाईको क्षेत्रमा के होला ?(सूचिसहित)

काठमाण्डौ । नेपालको दोस्रो ठूलो चाड तिहार (कात्तिक ३–६, २०२५) मा मौसम सामान्यतया अनुकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित फाटफुट वर्षा र हल्का हिमपातको सम्भावना छ, तर तराई र अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

यमपञ्चक सुरु , आज काग तिहार
NEWS

यमपञ्चक सुरु , आज काग तिहार

काठमाण्डौ । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।  कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले...

सोन पापडीको कथा : तिहारको मिठाई कि हाँसोको विषय?
OFF THE BEAT

सोन पापडीको कथा : तिहारको मिठाई कि हाँसोको विषय?

शुभ राणा-बीबीसी   तिहार आयो, र सँगै सोन पापडी पनि ल्यायो। यो वाक्य सामाजिक सञ्जालमा वा आपसी कुराकानीमा प्रायः व्यङ्ग्यको रूपमा प्रयोग हुन्छ।कुरा अलि अगाडि बढ्दा मानिसहरू हाँसो-मजाकमा भन्छन्, कहिलेकाहीँ त एउटै सोन पापडीको डिब्बा विभिन्न घरहरूमा घुम्छ। अर्थात्, उपहारमा प्राप्त सोन पापडीको प्याकेट नखोलीकनै नजिकका साथी, परिवार वा नातेदारलाई दिइन्छ।सोन पापडी देख्दा कसैको...

बिजुली बक्यौता असुलीमा तीव्रता: ८ उद्योगले सुरु गरे भुक्तानी
NEWS

बिजुली बक्यौता असुलीमा तीव्रता: ८ उद्योगले सुरु गरे भुक्तानी

काठमाण्डौ । नेपालका ठूला उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौता तिर्न तीव्रता दिएका छन्। नेपाल विद्युत् प्राधिकरणको कडा नीति र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा बक्यौता असुली अभियानले गति लिएको छ। यो अभियानले उद्योगीहरूलाई समयमै बक्यौता तिर्न दबाब सिर्जना गरेको छ।बक्यौता तिर्ने उद्य...

भाषणैपिच्छे निहुँ खोज्दै ओली: सरकारलाई 'म्यादी' भने, काठमाण्डौ बाहिर जाने भन्दै आफूलाई रोकेर देखाउन चुनौति
ECONOMY& POLITICS

भाषणैपिच्छे निहुँ खोज्दै ओली: सरकारलाई 'म्यादी' भने, काठमाण्डौ बाहिर जाने भन्दै आफूलाई रोकेर देखाउन चुनौति

काठमाण्डौ । नेपालको राजनीतिक परिवेश फेरि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दका कारण तात्तिने देखिएको छ ।  शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले सरकारको ‘मौखिक आदेश र प्रशासनिक मनपरी’ बढेको भन्दै आक्रोश पोख्दै कतिपय निर्णयको विषयमा कार्यान्वयन गरेर देखाउन चुनौति समेत दिए ।  उनको भनाइले देशको राजनीतिक अवस्था अझ उत्तेजक...

अर्थमन्त्री खनालद्वारा सिंगापुरका राष्ट्रपति शनमुगारात्नमसँग शिष्टाचार भेट: के भयो कुराकानी ?
NEWS

अर्थमन्त्री खनालद्वारा सिंगापुरका राष्ट्रपति शनमुगारात्नमसँग शिष्टाचार भेट: के भयो कुराकानी ?

काठमाण्डौ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज सिंगापुरका राष्ट्रपति महामहिम थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक बजारमा
NEWS

नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक बजारमा

काठमाण्डौ । बैंक केवल पैसा जम्मा गर्ने ठाउँ मात्र नभई अर्थतन्त्रको मेरुदण्ड हो। नेपालमा बैंकिङ क्षेत्रको सुरुवात भएको ८८ वर्ष पूरा भएको छ। राणाकालदेखि वर्तमान समयसम्मको बैंकिङ इतिहासलाई समेटेर लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले “नेपालको बैंकिङ इतिहास” नामक पुस्तक बजारमा ल्याएका छन्।

छानबिन आयोगको निर्णयः तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका बाहिर जान अनुमति
NEWS

छानबिन आयोगको निर्णयः तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका बाहिर जान अनुमति

काठमाण्डौ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका–निषेध आदेश अन्ततः हटाइएको छ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण-देखाऊ आदेश जारी
NEWS

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण-देखाऊ आदेश जारी

काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारसँग लिखित स्पष्टीकरण माग्दै कारण देखाऊ आदेश जारी गरेको छ।वरिष्ठ अधिवक्ता ख्यामनारायण सापकोटाले दायर गरेको रिटमाथि आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन...

चुनावी क्याबिनेटको २० निर्णय: १४ वटा विदेश भ्रमण र सरुवा तथा बढुवासँग मात्र सम्बन्धित
ECONOMY& POLITICS

चुनावी क्याबिनेटको २० निर्णय: १४ वटा विदेश भ्रमण र सरुवा तथा बढुवासँग मात्र सम्बन्धित

काठमाण्डौ । चुनाव गराउने मुख्य म्याण्डेडसहित गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको क्याबिनेटका पछिल्ला निर्णयहरु मन्त्री, सचिव र सरकारी अधिकारीहरुको विदेश भ्रमण स्वीकृत गर्न तथा विभिन्न निकायमा आफ्नो अनुकुलका कर्मचारीहरुको सरुवा बढुवामा केन्द्रीत देखिएको छ । 

जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले दल घोषणा गर्ने, निर्वाचनमा जान राखे यस्ता शर्त
ECONOMY& POLITICS

जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले दल घोषणा गर्ने, निर्वाचनमा जान राखे यस्ता शर्त

काठमाण्डौ । गत भदौ महिनामा भएको जेनजी आन्दोलनका अगुवा तथा गरीखान देउ अभियानका संयोजक मिरज ढुंगानाले दल घोषणा गर्ने भएका छन् । ढुंगानाले कात्तिक १ गते दिउँसो १ बजे कोठमाण्डौको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्न लागेका हुन् ।  

रियल स्टेटमा लगानीः ५० लाखलाई १० वर्षमा ५० करोड बनाउने रोमाञ्चक सूत्र
OFF THE BEAT

रियल स्टेटमा लगानीः ५० लाखलाई १० वर्षमा ५० करोड बनाउने रोमाञ्चक सूत्र

काठमाण्डौ । रियल एस्टेटमा लगानीलाई धेरैले सुनौलो अवसर ठान्छन्। जग्गा वा फ्ल्याट खरिद गरेर भविष्यमा नाफा कमाउने सपना धेरै नेपालीको मनमा हुन्छ। तर, गलत समय वा गलत ठाउँमा लगानी गर्दा नोक्सान पनि हुने गर्छ। यद्यपि, रियल एस्टेट विशेषज्ञ ऐश्वर्या श्री कपूरले यस्तो सूत्र साझा गरेकी छन्, जसले ५० लाख रुपैयाँको लगानीलाई १० वर्षमा ५० करोड बनाउन सकिन्छ-त्यो पनि कुनै भवन नबनाई। यो कसरी...

निर्वाचन आयोगको निर्णायक तयारी : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित छलफलमा २९ दल सहभागी
NEWS

निर्वाचन आयोगको निर्णायक तयारी : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित छलफलमा २९ दल सहभागी

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आयोगले राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूलाई बिहीबार छलफलमा आमन्त्रण गर्दै निर्वाचन पूर्वको रणनीतिक संवाद सम्पन्न गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X