बुधबार, जेष्ठ ६,२०८३ 01:22:55
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:22:55
पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक: टान अध्यक्ष पाण्डे
TOURISM

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक: टान अध्यक्ष पाण्डे

काठमाण्डौ । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नीजि क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन नीजि क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।जेनजी...

राजेन्द्र मल्ल भन्छन ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’
ECONOMY& POLITICS

राजेन्द्र मल्ल भन्छन ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’

काठमाण्डौ। नेपाल चम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै  मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले...

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो: पाण्डे
ECONOMY& POLITICS

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो: पाण्डे

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन...

आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ: ढकाल*
ECONOMY& POLITICS

आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ: ढकाल*

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा  ठूलो क्षति पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् ।  

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न
NEWS

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । विसं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।  

शिक्षामन्त्री पुनले भने ‘खाट र भान्छाको व्यवस्था गर्दिनु, मन्त्रालयमै बस्छु यहि पकाएर खान्छु’
NEWS

शिक्षामन्त्री पुनले भने ‘खाट र भान्छाको व्यवस्था गर्दिनु, मन्त्रालयमै बस्छु यहि पकाएर खान्छु’

काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफु मन्त्रालयमै सुत्ने बताउँदै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पदभार ग्रहण गरेपश्चात् मन्त्री पुनले आफुलाई बस्न क्वाटर नचाहिने र मन्त्रालयमै सुत्ने भन्दै खाट व्यवस्था गर्न निर्देशन दिएका हुन् ।  

नवनियुक्त सञ्चारमन्त्रीको निर्णयः देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट
NEWS

नवनियुक्त सञ्चारमन्त्रीको निर्णयः देशका प्रमुख १० शहरमा निःशुल्क इन्टरनेट

काठमाण्डौ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

कर्मचारीले घुस मागे अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने
NEWS

कर्मचारीले घुस मागे अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने

काठमाण्डौ । अर्थ मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने जनाएको हो।  सूचनामा यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको...

अर्थमन्त्रीसँगको भेटघाटमा अमेरिकी राजदुतले भने, ‘अमेरिका नेपालको साथमा छ’
NEWS

अर्थमन्त्रीसँगको भेटघाटमा अमेरिकी राजदुतले भने, ‘अमेरिका नेपालको साथमा छ’

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत ःडी आर थोमसनबीच २०८२ असोज ६ गते सोमवारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ। उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुतबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो।  उक्त...

अख्तियारमा छानबिन भईरहेकाले स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति रोकिने
ECONOMY& POLITICS

अख्तियारमा छानबिन भईरहेकाले स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति रोकिने

काठमाण्डौ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ती रोकिने भएको छ । मिश्राविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेकाले प्रधानमन्त्री सुशीला कार्की उनको नियुक्ती अघि नबढाउने भएकी हुन् ।  आइतबार प्रधानमन्त्री कार्कीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस...

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ ग्रहण गराइने
ECONOMY& POLITICS

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ ग्रहण गराइने

काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरे बमोजिम आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।  नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो दुई बजे हुने कार्यक्रम रहेको छ । सुशीला कार्कीले उद्योग मन्त्रालयमा अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयमा...

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
NEWS

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो ।  पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।  

आजदेखि असोज २२ गतेसम्म देशैभर रुट परमिट खुला
NEWS

आजदेखि असोज २२ गतेसम्म देशैभर रुट परमिट खुला

काठमाण्डौ । आजदेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा गत भदौ ३१ गते चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको थियो ।  यद्यपी बाटोको प्रकृतिका कारण सो रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने छ ।  

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन...

आज घटस्थापनासँगै दशैंको सुरुवात
NEWS

आज घटस्थापनासँगै दशैंको सुरुवात

काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ ।  नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान  ९ बजेर १३ मिनेटको शुभसाइत तोकेको छ ।  आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...

देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो
NEWS

देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभाग (एसीसी)को टोली पुगेको छ। हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको निवासमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ।

रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा
NEWS

रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा

काठमाण्डौ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।त्यसैगरी, ३ करोडभन्दा माथिका तर बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा दर्ता भएका आयोजनाहरू, जसलाई पछि बैंकमा राखिएको छ वा राजनीतिक दबाबमा राखिएका छन्, तिनलाई समेत रोक्का राख्ने निर्णय गरिएको छ।

यी ५ नयाँ मन्त्रीको नाम पुग्यो राष्ट्रपति निवासमा
ECONOMY& POLITICS

यी ५ नयाँ मन्त्रीको नाम पुग्यो राष्ट्रपति निवासमा

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पाँच नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस पेश गरेकी छन्।

जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट
NEWS

जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएका सम्पत्ति पुनर्निर्माणका लागि आयात हुने निर्माण सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त
NEWS

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा साहसी कदम चालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागबाट सरुवा गर्दै सीआईबीको नेतृत्व दिने निर्णय गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X