तुलसीपुर राजस्व कार्यालयले उठायो ४ अर्ब ३० करोड, लक्ष्यको ८५ प्रतिशत मात्रै सङ्कलन
काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयको वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो।कार्यालयले गत आर्थिक वर्षमा ५ अर्ब ५ करोड ३३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा नभए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन ८.९३ प्रतिशतले बढेको...

