आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बिहिबार बसेको सञ्चालक समितिको १७९ औं बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ४ गते धुलिखेलमा रहेको होटल अरनिकोमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल...

