अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटलबीच आईपीओसम्बन्धी सम्झौता
काठमाण्डौ । अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्र्तगत वे टु लिस्टिङमार्फत कम्पनीलाई सूचिकरण हुँदासम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी कन्भर्जन ,सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमकन...