एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ देखि खुल्ने, ७ लाख ८० हजार २०० कित्ता सर्वसाधारणका लागि
काठमाण्डौ । Apollo Hydropower Limited ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। कम्पनीले चैत २६ गतेदेखि चैत ३० गतेसम्म कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याउने जनाएको छ।

